श्रृजनशील लघुवित्तमा १० जनाका लागि अवसर

काठमाडौँ। श्रृजनशील लघुवित्तले कर्मचारी माग गरेको छ। लघुवित्तले पुस ७ गते एक सूचना जारी गर्दै कनिस्ठ पदका लागि १० जना कर्मचारी माग गरेको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

अवेदन १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेकाहरूले दिन सक्नेछन्। महिलाको हकमा भने ५ वर्ष थप हुने कम्पनीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्