प्रभु बैंकले लाभांश वितरण नगर्ने, सेयरधनीहरूको हात खाली !

काठमाडौँ। प्रभु बैंकले लाभांश वितरण नगर्ने भएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको पुस ६ गते बसेको बैंकको सञ्चालक समितिको आफ्ना सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

बैंकले लगातार तीन वर्षदेखि सेयरधनीको हात खाली बनाउउँदै आइरहेको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै