एनआईसी एशिया बैंकका अध्यक्षले दिए राजीनामा

काठमाडौँ। एनआईसी एशिया बैंकको सञ्चालक समिति अध्यक्षले राजीनामा दिएका छन् । बैंकको सञ्चालक समिति अध्यक्ष तुल्सीराम अग्रवालले पदबाट राजीनामा दिएका छन् ।

हाल उनको राजीनामा पुस ६ गतेको सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ।

नेपाल राष्ट्र बैंकको कारवाहीमा परेपछि अध्यक्ष अग्रवालले राजीनामा दिएको बुझिएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै