PRABHU BANK

सनराइज बैंक लिमिटेडले ल्यायो एकैसाथ ३ वटा नयाँ शाखा संचालनमा

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकले शाखा संचालनमा ल्याएको छ । बैंकले एकैसाथ ३ वटा शाखा संचालनमा ल्याएको हो । बैंकले भक्तपुरको सूर्यविनायक, पोखराको अमरसिंह चोक र बुटवलको योगीकुटीमा नयाँ शाखा संचालनमा ल्याएको हो ।
यससँगै बैंकको कुल शाखा संख्या १ सय ३९ वटा पुगेको छ । त्यस्तै बैंकको हालसम्म देशभर रहेका ५१ वटा शाखारहित बैंकिङ सेवा, १६१ वटा एटिएम र ११ वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना सेवाग्राहीहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै