लाभांश नपाउने भएपछि सेन्ट्रल फाइनान्सका सेयरधनी निरास

काठमाडौँ। सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगरी वित्तीय विवरण स्वीकृतिका लागि कम्पनीले नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्