काठमाडौँ। फस्ट्र माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घाेषाणा गरेको छ । कम्पनीको बुधबार बसेको कम्पनी सन्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने घाेषाणा गरेको हो।
कम्पनीले सेयरधनीलाई करसहित ६.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनिले पाउने कम्पनीले जनाएको छ।



