DISH HOME

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कनिष्ठ अधिकृत पदका लागि १० जना कर्मचारीको माग

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कनिष्ठ अधिकृत (खुला) पदका लागि १० जना कर्मचारीको माग गरेको छ।

उक्त पदका लागि योग्यताः मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापनमा स्नातक उत्तीर्ण र चार्टर्ड एकाउन्टेन्सी (CA) को सेमी–क्वालिफाइड वा उत्तीर्ण व्यक्ति आवेदन दिन सक्नेछन्।

उमेर सीमा २१ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको व्यक्ति र महिलाको हकमा ४० वर्ष ननाघेको व्यक्तिलाई आवेदन दिन अनुमति दिइएको छ। इच्छुक उम्मेदवारले पुस ८ भित्र आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै