अब चुनावी खर्च व्यवस्थापन गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने !

काठमाडौँ। निर्वाचनका लागि प्राप्त हुने आर्थिक सहयोग अब अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत लिनुपर्ने भएको छ।

निर्वाचन आचारसंहिताको बुँदा नं १६ अनुसार राजनीतिक दल वा उम्मेदवारले २५ हजार रुपैयाँभन्दा बढी सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थाको माध्यम प्रयोग गर्नैपर्ने व्यवस्था लागू गरिएको छ।निर्वाचनका लागि उम्मेदवारले

निर्वाचनका लागि उम्मेदवारले

भएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले प्रस्ताव गरेको आचारसंहितामा उम्मेदवारले चुनाव खर्चका लागि अलग्गै बैंक खाता खोल्नुपर्ने  भएको हो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्