सिद्धार्थ बैंकले गर्यो नेपाल प्रिमियर लिगमा ८ करोड बढी खर्च

काठमाडौँ। सिद्धार्थ बैंकले नेपाल प्रिमियर लिगमा ८ करोड बढी खर्च गरेको पाइएको छ । लिगकै नाममा गरिने प्रायोजन, अन्य विज्ञापन खर्च लगायतका खर्च जोड्दा बैंकले एक महिनाको समय अवधिका लागि यति धेरै खर्च गरेको पाइएको हो ।

क्रिकेट समर्थकहरुले भने बैंकले गरेको यो कामलाई प्रशंसा गरेका छन् ।

यद्यपी मार्केटिङ विभागका कर्मचारीहरुले सो रकम खर्च गर्दा सम्भावित घोटाला गर्न सक्ने भन्दै सेयरधनीहरुले भने चासो देखाएका छन् ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै