DISH HOME

छिमेक लघुवित्तमा अवसर नै अवसर (सूचनासहित)

काठमाडौँ। छिमेक लघुवित्त वित्तीय संस्थाले काम गर्ने अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ अधिकृत ७औँ तहका लागि २ जना माग गरेको हो ।

सो पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा स्नातक तह उर्तिण गरेको हुनुपर्नेछ ।

आवेदन मंसिर १० गतेभित्र दिनुपर्ने छिमेक लघुवित्त वित्तीय संस्थाले जनाएको छ। सूचनासहित:

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै