PRABHU BANK

सेयरधनीलाई सेयर अभौतिकीकरण गर्न नारायणी डेभलपमेन्ट बैंकको आग्रह

Narayani Development Bank
  • बैंकिङ संसार
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले सेयरधनीहरूलाई सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ ।
बैंकले हालसम्म आफ्नो सेयर अभौतिकीकरण गरी नसकेका सम्पूर्ण सेयरधनीहरूलाई आफ्नो नाममा रहेको सम्पूर्ण भौतिक सेयर प्रमाणपत्रहरू आफुले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमार्फत अभौतिकीकरण गर्न आग्रह गरेको हो । बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै