PRABHU BANK

एनएलजी इन्स्योरेन्स कम्पनीको सञ्चालक पदमा नरेन्द्र सिंह बिष्ट नियुक्त

NLG Insurance
  • बैंकिङ संसार
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक पदमा नरेन्द्र सिंह बिष्ट नियुक्त भएका छन् । कम्पनीको मंसिर १७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले कम्पनी एन २०६३ को दफा ९०(३) बमोजिम बिष्टलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो ।
यससँगै नवनियुक्त सञ्चालक बिष्टले कम्पनी सञ्चालकको बाँकी कार्यकालको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै