DISH HOME

राष्ट्र बैंकका पूर्व संचालक नै बने अर्थमन्त्री

काठमाडौँ। नेपाल राष्ट्र बैंकका पूर्व संचालक नै अर्थमन्त्री बनेका छन्।  राष्ट्र बैंकका पूर्व संचालक रामेश्वर खनाल अर्थमन्त्रीमा नियुक्त भएका हुन्।

उनी अर्थमन्त्री भएपछि बैंकरहरुले गाह्रो समयमा आफुहरुलाई साथ दिन सिधै अर्थमन्त्रीसँग माग गर्न थालेका छन् ।

राष्ट्र बैंकले आफ्ना कतिपय कुराहरु सुन्दै नसुनेको भन्दै केहि बैंकरहरुले सिधै अर्थमन्त्रीसँग कुरा गरेर वातावरण सहज बनाईदिन आग्रह गरिरहेको पाइएको छ ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै