prabhu

अब बैंकहरुको मार्केटिङ खर्च बढ्ने सम्भावना प्रवल !

काठमाडौँ। सरकारले फेसबुक व्हाट्स येप लगायतका सामाजिक संजाल बन्द गरेपछी बैंकका कामहरु पनि प्रभावित हुने भएका छन् । बैंकका धेरै काम व्हात्सयेप बाट भइरहेकोमा ती सेवाहरु प्रभावित हुने भएका हुन।

सरकारले फेसवुक लगायतका सामाजिक संजाल बन्द गरेपछी अब बैंकहरुको मार्केटिङ खर्च बढेको छ । सरकारले सूचीकरण हुन नआउने सामाजिक सन्जाल बन्द गरेपछी बैंकहरुको खर्च बढ्ने भएको छ ।

सरकारले युट्युब फेसबुक लगायतका सामाजिक संजाल बन्द गर्ने भएपछि बैंकिङ च्यानल मार्फत आउने अर्वौँ रेमिट्यान्स अब नेपाल नआउने भएको छ । सरकारले समाजिक संजाल बन्द गरेपछी यस्तो स्थिती आउने भएको हो।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै