नारायणी डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ।  बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

बैंकले कम्प्लीएन्स रिक्स डिपार्टमेन्ट, लिगल डिपार्टमेन्ट, ब्रान्च म्यानेजर र असिस्टेन्ट लेभल पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।

नारायणी डेभलपमेन्ट बैंकमा जागिर खान चाहने व्यक्तिहरूले भदौ २५ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकिने छ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्