prabhu

कृषि गर्नका लागि ऋण नदिएको कृषकको गुनासो, गाडी किन्न भने सहजै ऋण दिँदै कृषि विकास बैंक !

काठमाडौँ। पछिल्लो समय कृषि गर्नका लागि सहज रुपमा ऋण नदिएको गुनासो बढिरहेको छ। कृषि कर्जा नदिएको गुनासो बढिरहेका बेला कृषि विकास बैंकले गाडी किन्न भने सहजै रिन दिईरहेको पाइएको हो ।

यसै क्रममा कृषकहरुले बैंकप्रति गुनासो गरिरहेका बेला कृषि बिकास बैंकले गाडी किनबेचको मेला नाडा अटो शोलाईसमेत सहयोग गरेको पाइएको हो । यो पनि हेर्नुहोस्:

कृषि विकास बैंकले कमायो ४ अर्ब बढी नाफा, कस्तो छ अन्य सूचक ?

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै