‘सहुलियतपूर्ण कर्जाको सदुपयोग हुनेछ’- राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाको प्रभावकारीमा सहयोग गर्ने भएको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२-८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै सहुलियतपूर्ण कर्जाको प्रभावकारीमा सहयोग गर्ने जनाएको हो।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी वर्षदेखि सहुलियतपूर्ण कर्जाको सदुपयोगमा प्रभावकारी भूमिका खेल्ने उल्लेख गरेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्