PRABHU BANK

यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

United Insurance
  • बैंकिङ संसार
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आगामी माघ ७ गते आफ्नो २६औं वार्षिक साधारणसभा बोलाएको हो । सभा उक्त दिन बिहान १०ः३० बजे होटल हिमालय कुपण्डोल ललितपुरमा हुने भएको छ ।
आगामी पुस २१ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा तथा बुक क्लोजको मिति तय गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै