PRABHU BANK

ग्लोबल आइएमई बैंकको नयाँ एटिएम सेवा आर्मी ब्यारेक परिसरमा

Globa IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ एटिएम सेवा संचालनमा ल्याएको छ । बैंकले रोल्पा जिल्लास्थित लिवाङको आर्मी ब्यारेक परिसरमा एटिएम सेवा संचालनमा ल्याएको हो । यससँगै बैंकको एटिएम संख्या २४० पुगेको छ ।
उक्त एटिएम सेवा खड्गदल गण, रोल्पा लिबाङका प्रमुख सेनानी सुधिर केसीले उद्घाटन गरेका हुन् । जिल्लाको सातदोबाटो, खुमेल, बम्रूक लगायतका ग्राहकहरूलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै