PRABHU BANK

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ लाख कित्ता बोनस सेयर सूचीकृत

Gurans Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ५.२५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको हो । कम्पनीको ९ लाख ८५ हजार ४ सय ४६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
उक्त सेयर भने पुस १४ गतेमंगलबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने भएको छ । र दोश्रो बजारमा किनबेच गर्न सकिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै