prabhu

मोबाइल बैंकिङ चलाउनेहरु बढे, सङ्ख्या २ करोड ७२ लाख नाघ्यो !

काठमाडौँ । मोबाइल बैंकिङ चलाउनेहरु बढेका छन् । चालु आर्थिक वर्ष २०८१-८२ को वैशाखसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ९.५८ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्ष २०८१-८२ को वैशाखसम्म मोबाइल बैंकिङ चलाउनेको सङ्ख्या २ करोड ७२ लाख नाघेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २ करोड ७२ लाख ६८ हजार ९ सय ९ पुगेका पुगेको हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै