काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ ४४ पैसा र बिक्री दर १३८ रुपैयाँ ०४ पैसा रहेको छ।
आज युरो एकको खरिद दर १५८ रुपैयाँ ०३ पैसा र बिक्री दर १५८ रुपैयाँ ७२ पैसा रहेको छ । आइतबार बेलायती पाउण्डको खरिद दर १८५ रुपैयाँ ९६ पैसा र बिक्री दर १८६ रुपैयाँ ७७ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ७१ पैसा र बिक्री दर ३७ रुपैयाँ ८७ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: