DISH HOME

नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा आदर्श बजगाइँ बढुवा

काठमाडौँ। नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा आदर्श बजगाइँ बढुवा भएका छन्। बैंकको बिहीबारको सञ्चालक समिति बैठकले ६ वर्षपछि बजगाइँलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो।

असार १ गतेदेखि लागु हुने गरी बजगाइँलाई नायब महाप्रबन्धकबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिएको छ ।

बजगाइँले आफ्नो करियर स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट सुरु गरेका थिए। नबिल बैंकको पुनर्संरचनाको काम सुरु गर्ने क्रममा आदर्शलाई २०७६ कात्तिकमा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट नबिल बैंकमा आएर काम सुरु गरेका थिए।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै