prabhu

आइतबार अमेरिकी डलर र बेलायती पाउण्डको भाउ बढ्यो (विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ६३ पैसा र बिक्री दर १३७ रुपैयाँ २३ पैसा रहेको छ।

आज युरो एकको खरिद दर १५४ रुपैयाँ ८३ पैसा र बिक्री दर १५५ रुपैयाँ ५१ पैसा रहेको छ । आइतबार बेलायती पाउण्डको खरिद दर १८४ रुपैयाँ ११ पैसा र बिक्री दर १८४ रुपैयाँ ९२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ४९ पैसा र बिक्री दर ३७ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै