prabhu

ऋणीहरुको घरजग्गा बेच्दै कामना सेवा विकास बैंक

काठमाडौँ। कामना सेवा विकास बैंकले ऋणीहरुको घरजग्गा बेच्ने भएको छ । बैंकले ग्राहकहरूलाई पटकपटक ताकेता गर्दा पनि कर्जाको साँवा ब्याज लगायत अन्य रकम भुक्तान नगरेपछि  ऋणीबाट लिलाम गरेको घरजग्गा बैंकले बेच्न लागेको हो ।

बैंकले बेच्न लागेको घरजग्गा किन्न चाहनेले बैंकमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बैंकका अनुसार बोलपत्र फारम बैंकको केन्द्रिय कार्यालयबाट १ हजार रुपैयाँ तिरेर लिन सकिनेछ ।

बैंकले आफ्नो कर्जा उठाउनका लागि ऋणीहरूको धितोमा रहेको घरजग्गा बेच्न लागेको जनाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै