prabhu

सुन किन्न चाहनेलाई गरिमा विकास बैंकले कर्जा दिने, कर्जा लिन सिधै बैंकमा सम्पर्क गर्नुपर्ने !

काठमाडौँ। गरिमा विकास बैंकले सुन कर्जा दिने भएको छ। बैंकले एक सूचना जारी गर्दै सुन किन्न चाहनेलाई सुन कर्जा दिने जनाएको हो।

बैंकले सरल प्रक्रिया तथा सुरक्षित धितोका साथमा उक्त कर्जा दिन लागेको हो। सुन कर्जा लिन चाहनेले सिधै बैंकमा सम्पर्क गर्न सक्नेछन्।

उक्त कर्जा लिन चाहनेले https://idocs.shangrilabank.com/OnlineLoanApplication बाट अनलाइन फोर्म भर्न सकिनेछ। सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै