माछापुच्छ्रे बैंकका सञ्चालक खनालको राजीनामा स्वीकृत

काठमाडौँ। माछापुच्छ्रे बैंकका सञ्चालक जयमुकुन्द खनालले आफ्नो पदबाट राजीनामा दिएका छन्।

सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक रहेका जयमुकुन्द खनालले  आफ्नो पदबाट राजीनामा दिएका हुन्।

बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले खनालको राजीनामा स्वीकृत गरेको हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्