बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ७९ पैसा र बिक्री दर १३७ रुपैयाँ ३९ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १५५ रुपैयाँ ५१ पैसा र बिक्री दर १५६ रुपैयाँ १९ पैसा रहेको छ । बिहीबार बेलायती पाउण्डको खरिद दर १८१ रुपैयाँ ५६ पैसा र बिक्री दर १८२ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ५३ पैसा र बिक्री दर ३७ रुपैयाँ ६९ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Top 7 banking news
loan
governer