PRABHU BANK

राष्ट्र बैंकका तीन निर्देशकको बढुवा, कसले कुन विभागमा काम गर्ने ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकका तीन निर्देशकको बढुवा भएको छ। उनीहरूको कार्यकारी निर्देशकमा बढुवा भएको हो।

बढुवा हुनेहरुमा रोशन कुमार सिग्देल, चेत प्रसाद उप्रेती र डा.रामशरण खरेल रहेका छन् । सो पदमा उनीहरूको बढुवा भएपनि उनीहरूले काम गर्ने विभागको भने हाल टुंगो लागेको छैन।

राष्ट्र बैंकका अनुसार अहिले सिग्देल सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा, उप्रेती गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागमा र खरेल बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागमा कार्यरत रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै