कर्जा नतिर्ने कर्जा ग्राहकहरुलाई २१ दिनभित्र कर्जा तिर्न लुम्बिनी विकास बैंकको आग्रह

काठमाडौँ । लुम्बिनी विकास बैंकले कर्जा नतिर्ने कर्जा ग्राहकहरुलाई २१ दिनभित्र कर्जा तिर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

बैंकले कर्जा लिएका कर्जा ग्राहकहरूलाई पटकपटक ताकेता गर्दा पनि कर्जाको साँवा ब्याज लगायत अन्य रकम भुक्तान नगरेकाहरुलाई २१ दिनभित्र कर्जा तिर्न अनुरोध गरेको छ।

बैंकले कर्जाको साँवा ब्याज लगायत अन्य रकम भुक्तान नगर्ने ऋणीहरुलाई यो अन्तिम मौका दिन लागेको हो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्