६५ गैर बैंकिङ संस्था राष्ट्र बैंकको कारवाहीमा, कानुन विपरीत काम गरेको आरोप !

काठमाडौँ । राष्ट्र बैंकले कानुन विपरीत काम गर्ने गैर बैंकिङ संस्थालाई कारवाही गरेको छ। राष्ट्र बैंकले कानुन विपरीत काम गर्ने ६५ गैर बैंकिङ संस्थालाई कारवाही गरेको हो।

राष्ट्र बैंकका अनुसार १५८ वटा संस्थामा गरिएको इन्सपेक्सनका क्रममा कानून विपरीत काम गरेको पाइएपछि ६५ गैर बैंकिङ संस्थालाई कारवाहीको दायरामा ल्याइएको हो ।

राष्ट्र बैंकले गरेको इन्सपेक्सनका क्रममा अधिंकाश कम्पनीहरुले राष्ट्र बैंकद्वारा जारी निर्देशिका, परिपत्र तथा राष्ट्र बैंकद्वारा जारी अन्य नियामक निर्देशनको पालना नगरेको भेटिएको थियो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्