काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै देशभरका शाखाहरूका लागि केही संख्यामा प्रशिक्षार्थी सहायक माग गरेको हो।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले चैत १ गतेभित्र आवेदन दिन सक्नेछन्।
आवेदकको उमेर २८ वर्ष भन्दा कम हुनुपर्नेछ। साथै, आवेदकले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि विषयमा न्यूनतम स्नातक डिग्री हासिल गरेको हुनुपर्नेछ। सूचना: