prabhu

नेपाल बैंकको ‘पेन्सन पेमेन्ट बचत खाता’ सञ्चालन, बचतबाट आकर्षक ब्याज पाइने !

काठमाडौँ । नेपाल बैंकले ‘पेन्सन पेमेन्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले सेवानिवृत्ति पछि आरामदायी जीवनको लागि ‘नेपाल बैंक पेन्सन पेमेन्ट बचत खाता’ सञ्चालनमा ल्याएको हो ।

बैंकले शुन्य मौज्दातामा यस्तो खाता खोल्न सकिने जनाएको छ । साथै, उक्त बचतबाट आकर्षक ब्याज पाइनेछ ।

बैंकका अनुसार बचत खाता सम्बधी थप जानकारीका लागि आफ्नो नजिकैको नेपाल बैंक शाखामा सम्पर्क गर्न सकिनेछ।  यो हेर्नुहोस्ः

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै