PRABHU BANK

महिला लघुवित्त वित्तीय संस्थाको १० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत

Mahila Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कम्पनीकोे प्रतिसेयर अंकित तथा चुक्ता मुल्य १ सय भएको १० लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले हालै ४ लाख कित्ता आईपीओ बिक्री गरेको थियो ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम चैत १ गतेको निर्णय अनुसार नेप्से र कम्पनीबीच धितोपत्र सूचीकरण सम्बन्धी चैत २ गते सम्झौता भएको हो । नेप्सेमा आईपीओ सूचीकृत भएपछि मंगलबारबाट सेयर किनबेच सुरु हुने भएको छ । त्यसका लागि ३१३.१६ रुपैयाँ देखि ९३९.२८ रुपैयाँ ओपनिङ रेञ्ज तोकिएको नेप्सेले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै