PRABHU BANK

बैंकका ग्राहकहरुलाई चेकको अनादर नगर्न राष्ट्र बैंकको आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंकका ग्राहकहरुलाई चेकको अनादर नगर्न आग्रह गरेको छ । बैंकले एक सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दे चेकको अनादर नगर्न आग्रह गरेको हो ।

राष्ट्र बैंकले पैसा नभएको खाताबाट चेक काटेर दिँदा, मिति लगायतका विवरणमा गलत गर्दा कानुनी कारबाही पर्न सक्ने हुनाले यस विषयमा ध्यान दिन समेत आग्रह गरेको छ । बैंकले जारी गरेको भिडियो हेर्नुहोस्ः

https://www.facebook.com/share/v/iYWXoLJQZj8Ze1gG/

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै