काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलले रोजगारी खुलाएको छ । बैंकले क्लस्टर हेड, लिगल डिपार्टमेन्ट, ब्रान्च म्यानेजर, रिलेसनसिप अफिसर, चार्टड एकाउन्टेन्ट, डिजिटल बैंकिङ युनिट र आइटि डिमार्टमेन्ट पदका लागि केही सङ्ख्यामा रोजगारी खुलाएको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले नागरिकले मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
साथै, अनुभव भएकालाई बढी प्राथमिकता दिइने बैंकले जनाएको छ ।