PRABHU BANK

दुई महिनामा बैंकहरुको निक्षेप ०.५ प्रतिशतले बढ्यो

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको दुई महिनामा बैंकहरुको निक्षेप ३५ अर्ब ३ करोड रुपैयाँ अथार्त ०.५ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुको निक्षेप घटेको थियो । बैंकहरुको निक्षेप अघिल्लो महिनामा ७ अर्ब ५६ करोड अथार्त् ०.१ प्रतिशतले घटेको थियो ।

यता बैंकहरुले निरन्तर रुपमा निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

development bank
commercial bank