PRABHU BANK

नेपाल राष्ट्र बैंकमा कर्मचारी माग, कात्तिक २ गतेसम्म आवेदन दिन सकिने…(सूचनासहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । बैंकले रक्षक, सिपाही, महिला सिपाही, पिपा, सवारी चालक र खरिद अधिकृतगरी कुल २८ जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले कात्तिक २ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ ।

केन्द्रीय बैंकले दरखास्तका साथै आफुले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र तथा अन्य सम्पूर्ण प्रमाणपत्र स्क्यान गरी संलग्न पठाउनुपर्ने जनाएको छ ।

साथै, राष्ट्र बैंकले झुट्टां विवरण पत्ता गरी दरखास्त फाराम भरेमा उम्मेदवार स्वयं जवाफदेही हुनुपर्ने जनाएको छ । आवेदकको उमेर ४५ वर्ष भन्दा कम हुनुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै