PRABHU BANK

बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर घट्यो, सीडी रेसियो कति ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर घटेको छ । बैंकिङ प्रणालीमा पैसा धेरै जम्मा हुँदा एक बैंकले अर्को बैंकलाई दिने कर्जाको अन्तरबैंक ब्याजदर घटेको हो ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार भदौ ८ गते अन्तरबैंक ब्याजदर २.९६ प्रतिशत कायम भएको छ । यस अवधिमा बैंकहरुको औसत सीडी रेसियो पनि ७८.९१ प्रतिशत कायम भएको छ ।

हाल बैंकदर ७ प्रतिशत र निक्षेप सङ्कलन दर तीन प्रतिशत कायम रहेकाले ब्याजदर कोरिडोर अनुसार दैनिक अन्तरबैंक ब्याजदर सोहीबीचमा कायम राख्नुपर्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै