PRABHU BANK

सिटिजन्स बैंकद्वारा फेसबुक भिडियो प्रतियोगिताका बिजेताहरूलाई पुरस्कृत

काठमाडौँ । सिटिजन्स बैंकले फेसबुक भिडियो प्रतियोगिताका बिजेताहरूलाई पुरस्कृत गरेको छ । बैंकले गत जेठ र असार महिनामा ‘पार्टनर फर प्रोग्रेस-हजुरको प्रगतिको सहयात्री’ शीर्षकको भिडियो प्रतियोगिताका बिजेताहरूलाई पुरस्कृत गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले प्रतियोगिता सम्पन्न भएसँगै छानिएका उत्कृष्ट तीन विजेतालाई बैंकमा सम्मानस्वरूप चेक हस्तान्तरण गरेका हुन् ।

उत्कृष्ट भएकी निकिता गुरुङलाई नगद पुरस्कार ५० हजार, द्वितीय बबिता दुलाल बस्ताकोटीलाई ३० हजार रुपैयाँ र तृतीय कृशल श्रेष्ठलाई २० हजार रुपैयाँ प्रदान गरेको बैंकले जनाएको छ । यो हेर्नुहोस्: 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै