PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकमा कर्मचारी माग, भाद्र १४ गतेभित्र आवेदन दिन सकिने

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै प्रशिक्षार्थी र करार पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले कोशी, मधेश, वागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न शाखाहरूका लागि कर्मचारी माग गरेको छ । आवेदन प्रक्रियामा परीक्षा, अनलाइन प्रश्नावली, समूह छलफल, र अन्तर्वार्ता सहित धेरै चरणहरू समावेश छन्।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले भाद्र १४ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै