PRABHU BANK

राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर काफ्लेको निधन, पशुपति आर्यघाटमा दाहसंस्कार हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेको निधन भएको छ । पूर्व डेपुटी गभर्नर काफ्लेको (आज) सोमबार बिहान १० बजे राजधानीको ह्याम्स हस्पिटलमा निधन भएको हो ।

उनि लामो समयदेखि बिरामी रहेका थिए । काफ्लेको सोमबार नै पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको छ।

यसैगरी उनी लामो समय राष्ट्र बैंकको प्रवक्तासमेत भएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै