काठमाडौँ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकका अनुसार आवेदन दिने व्यक्तिको उमेर ३५ वर्ष भन्दा कम हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले साउन ३० गतेभित्र आवेदन दिन सक्नेछन् ।
आवेदन अनलाइनमार्फत दिन सकिनेछ । यस्तो छ बैंकले जारी गरेको सूचना: