PRABHU BANK

सिन्धु विकास बैंकका सिइओ गिरीले दिएको राजिनामा स्वीकृत

काठमाडौँ । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम कुमार गिरीले दिएको राजिनामा स्वीकृत भएको छ । गिरीको राजिनमा साउन १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।

उनले व्यक्तिगत तथा घरायसी कारण देखाउँदै सिइओबाट राजिनामा दिएका हुन् ।

त्यस्तै,  गिरीले साउन ६ गते आफ्नो राजिनमा सञ्चालक समितिलाई बुझाएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै