PRABHU BANK

नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको १ लाख ९० हजार ६५३ कित्ता संस्थापक सेयर बिक्री गर्ने

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ९० हजार ६५३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । कम्पनीको सो सेयरमा लगानीकर्ताले न्यूनतम ८०३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्ने भएका छन् । यस्तैगरी संस्थापक सेयरधनीले मात्रउक्त सेयरमा आवेदन दिन पाउनेछन् । संस्थापक सेयरधनीले खरिद नगरेको खण्डमा कम्पनीले दोस्रो चरणमा सर्वसाधारण व्यक्ति तथा संस्थाले किन्न पाउने गरी अर्को सूचना आव्हान गर्ने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै