PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर…(सूचनासहित)

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै रिकभरी अफिसर, ब्रान्डिङ कर्पोरेट कम्युनिकेसन अफिसर, ब्रान्च मेनेजर, रिलेसनसिप अफिसरका लागि केही सङ्ख्यामा कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार आवेदन दिने व्यक्तिहरूले स्नातक वा मास्टर डिग्री हासिल गरेको हुनुपर्नेछ । साथै, अफिसर स्तरको लागि ४० वर्ष भन्दा कम उमेरको र सहायक स्तरको लागि ३५ वर्षको हुनुपर्ने बैंकले जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले साउन २५ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ । यस्तो छ बैंकले जारी गरेको सूचना: 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै