PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको अवसर…(सूचनासहित)

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै करार पदमा हरित ऊर्जा वित्त विशेषज्ञ माग गरेको हो ।

उक्त पदमा आवेदन दिनका लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको तथा कम्तिमा ३ वर्ष अनुभव भएको हुनुपर्नेछ ।

बैंकको सुचना अनुसार योग्यता पुगेका इच्छुक ब्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बैंकको इमेलमार्फत आवेदन दिन सक्नेछन् ।

यस्तो छ सूचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै