PRABHU BANK

प्राइम कमर्सियल बैंकको अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पाए निरन्तरता

Prime Commercial Bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्सियल बैंकको अध्यक्ष राजेन्द्रदास श्रेष्ठले निरन्तरता पाएका छन् । अध्यक्ष श्रेष्ठले फरि पनि अध्यक्षमा निरन्तरता पाएका हुन् ।
बैंकको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई नै निरन्तरता दिने निर्णय गरेको हो । बैठकले उनलाई निजको सञ्चालक समितिको सदस्यको पदावधि कायम रहुन्जेलसम्मको लागि अध्यक्ष पदमा निरन्तरता दिने निर्णय गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै