PRABHU BANK

एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारी खुलेको छ । बैंकले डेपुटी चिफ एक्जुकेटिभ अफिसर, चिफ रिस्क अफिसर, विजनेश हेड, क्लस्टर हेड, चाटर्ड एकाउन्टेन्ट, ब्रान्च म्यानेजर, सेमी क्वालिफाइड सिए, रिलेशनसिप म्यानेजर, ट्रेनी असिस्टेन्ट र गोल्ड टेष्टर पदका लागि ठुलो संख्यामा रोजगारी खुलाएको हो ।

बैंकका अनुसार इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले असार २६ गते भित्र आवेदन दिन सक्नेछन् ।

आवेदकहरूले सिभि, शैक्षिक प्रमाणपत्र, अनुभव पत्र र पासपोर्ट साइजको फोटो बुझाउनु पर्ने बैंकले जनाएको छ । आवेदन अनलाइनमार्फत दिन सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै