PRABHU BANK

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पर्षा घर भइ काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

पर्साको वीरगंज महानगरपालिका-१२ घर भई काठमाडौं बस्दै आएका ३६ वर्षीय अनिल कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त कसुरमा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । गुप्तालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै